दूध बेचेरै गाउँलेहरु कमाउँछन करोड रुपैयाँ

म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । उनीहरुले दूध बिक्री गरेर मासिक ४० हजार रुपैयाँदेखि एक लाख

म्याग्दी नदीको पानी लिफ्ट प्रविधिबाट २५० मिटर माथिको डाँडामा

म्याग्दी । बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत

आलु उत्पादनमा ३० प्रतिशत वृद्धि, २४ हजार मेट्रिक टन उत्पादन

डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास

अलैँचीका समस्या समाधान गर्न स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग

तेह्रथुम । जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् । अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग

मेहनत गर्दा न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी, मह बिक्रीबाटै लाखौं अाम्दानी

पोखरा । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका–

कफी खेतीको विकासका लागि समूह

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समूह गठन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी

रासायनिक मलको विकल्प खोज्दै किसान

धनगढी । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन्

मौरीको घार बेचेरै लाखौं रुपैयाँ कमार्इ

बागलुङ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी १२ लाख रुपैयाँ

सुन्तला खेतीबाटै वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी

अर्घाखाँची । पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले

स्याउ र केरा खादा ४ महिनामै सकियो साढे ३३ करोड रुपैयाँ

काठमाडौं । नेपालीले चार महिनामा स्याउ र केरा खाएरै साढे ३३ करोड रुपैयाँभन्दा बढी सकेका छन् । सो अबधिमा नेपालीले ३१ करोड १५ लाख रुपैयाँको स्याउँ र २ करोड ४०