किसानका कहरः दिपेश घिमिरेको बिचार

वातावरण संरक्षण ऐनको प्रावधान भन्दै कृषि मन्त्रालयले गहुँ काट्ने र माड्ने उपकरणको प्रयोगमा अघिल्लो वर्ष रोक लगायो । सुनसरी, मोरङ र झापाका किसानहरुसँग सहकारी र व्यक्तिगत गरी एक दर्जन ‘कम्बाईन

हेम्जा आलु महोत्सव हुने

पोखरा । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको

तरकारी खेतीले परिर्वतन भएको नाला, टनेल निर्माणमा सहयोग माग्दै ५ हजार आबेदन

काभ्रे । उग्रचण्डी नाला गाविस-४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल भएका छन् । विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन

किसान भन्छन्- ‘सुकुम्बासी थेँ, तरकारी खेती गरेरै मालिक बनेँ’

मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा-१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेका छन् । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बसेका

फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम सुरु

  जुम्ला। यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले

एनजिओको जागिर छाडेर गाई पाल्न थालेपछि, जिल्लाकै हिरो बने श्रेष्ठ

डोटी । अधिकांस पढेलेखेका युवाहरुको उद्देश्य हुन्छ-जागिर । तर, समाजमा यस्ता मान्छेहरु पनि भेटिन्छन्, जो छँदाखाँदाको राम्रो जागिर छोडेर समाज परिवर्तन गर्न भन्दै कृषि पेशामा लाग्छन् । देशमा उत्पादकत्व बढाउने

दोलखामा पशु बीमाको अाकर्षण, चार हजार पशुको बीमा

दोलखा  । पशुको बीमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैया राजस्व सङ्कलन भएको छ  । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब

गाउँका विद्यार्थी व्यावसायिक तरकारी खेतीमा

मोरङ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा

पोखरामा देखियो बर्डफ्लु, कुखुरा, अन्डा र चल्ला म्याग्दीलान कडाइ

बेनी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता

अर्गानिक तरकारी उत्पादनमा कमी, कृषकहरु विषादी प्रयोग गर्न बाध्य

रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन । विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम