चिया खेती किसानलाई सहयोग गर्न ७५ लाख रुपैयाँ

भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ । चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका

सुन्तलाको न्यून उत्पादनका कारण मूल्य बढ्यो

इनरुवा । सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । सुनसरी

दूध बिक्रीबाट ग्रामीण अर्थतन्त्रमा १२ अर्ब रुपैयाँ भित्रिने

चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब रुपैयाँ भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

चन्द्रबहादुर कार्कीः जसले एक हजारको लगानीलाई १ करोड बनाए

बेनी । आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ १ हजार रुपैँया लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की अहिले

६ हजार किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?

काठमाडौं । सरकारले व्यावसायिक कृषि गर्ने किसानलाई सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेपछि कृषि पेशामा आकर्षण बढेको छ । बजारमा चलेको भन्दा आधा सस्तो ब्याजदरमै बैंकबाट ऋण लिएर कृषि

पम्प बोरिङ जडानले सिँचाइको समस्या समाधान

भद्रपुर । सिँचाइमा सरकारले चार करोड ५० लाख रुपैयाँ लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब

अब एक रुपैयाँमै सिटामोल, माघदेखि सरकारले नै उत्पादन गर्ने

काठमाडौं । अब सस्तो मुल्यमै सिटामोल पाइने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले एक रुपैयाँभन्दा सस्तो मुल्यमा वितरण गर्नेगरि यहि माघभित्र सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले

चिया खेतीका लागि माटो परीक्षण शिविर

भोजपुर । भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले

पानी तथा सिँचाइको अभावले धान उत्पादनमा कमी

सप्तरी । साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको

हामी कृषि प्रधान देश ? जसले ४ महिनामै किन्छ १० अर्बको चामल र तरकारी

काठमाडौं । नेपाल कृषि प्रधान देश होः विद्यालयस्तरमा पढाउँदा यसै भनेर पढाइयो । कलेज पढ्दा त्यही कुरा दोहोर्याइयो । अहिले पनि सरकारी आधिकारिक दस्ताबेजहरुमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा