सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो

इटहरी । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि यहाँ तरकारीको मूल्य आकाशिएको छ । सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल

शिक्षण पेशा छोडेका गुमानसिंहले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

बागलुङ। शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा  बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको

जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । निड्स नामक गैरसरकारी संस्थाको पाँच लाख २० हजार रुपैयाँमा जडीबुटी प्रशोधन गर्ने मेसिन खरिद गरी जडानपश्चात् केन्द्र सञ्चालनमा

कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य

काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो

विदेशबाट फर्केका २४ जिल्लाका ९४ युवाले मिलेर सुरु गरे आधुनिक कृषि पेशा

लमजुङ । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि पेशा शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका युवाले सामूहिक कृषि व्यवसाय शुरु

बारामा १ अर्बको चैतेधान उत्पादन

बारा । बारामा आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ बराबरको ५२ हजार ३ सय ५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । जिल्ला कृषि विकास

भोजपुरमा ८० प्रतिशत रोपाइँ

भोजपुर। साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको हो । विशेषगरी असारमा धान

वर्षा नहुँदा धानबाली सुक्यो

विराटनगर । लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास हुने सम्भावना देखिएको छ । सिँचाइको व्यवस्था तथा वर्षा नहुँदा धानबाली सुक्न थालेको

धानको उत्पादन घट्ने सम्भावना

काठमाडौं । पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको छ । धान रोप्नयोग्य कुल १५ लाख

अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर। फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले। परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो