तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको

व्यावसायिक बाख्रापालनतर्फ किसान

भद्रपुर। बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन् । पाँच वर्षअघि उनले विशाल कृषि फार्म स्थापना गरेका हुन । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् ।

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

झापा । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका

नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

म्याग्दी। रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको

जाजरकोटमा खाद्य संस्थानका कर्मचारी भागे, चामलको अभाव

जाजरकोट । बारेकोट गाउँपालिका–३ का रामबहादुर पुन ४ दिनकी सुत्केरी श्रीमतीलाई छोडेर चामल लिन घाटस्थित डिपोमा पुगे । बिहानै ६ बजे उठेर डिपोमा चामल लिन आएका पुन दिउँसो २ बजे

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै, दुई हजार ६२० बिगाहामा केराखेती

चितवन। किसानले प्रयोगशाला  परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ

दैनिक पाँच हजार लिटर दूध बिक्री

बागलुङ । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ । पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा तीन दशमलव २० प्रतिशतले

टनेलमा तरकारी खेतीबाट लाखौँ आम्दानी

पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभेँडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै

हावाहुरीले मकैबालीमा क्षति

बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पुर्याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी

दोस्रो राष्ट्रिय मह मेला विवादितः किसान तथा व्यवसायीको बहिस्कार

काठमाडौं । आर्थिक समृद्धिका लागि व्यावसायिक मौरीपालन भन्ने नाराका साथ राजधानीमा जारी राष्ट्रिय मह महोत्सव मह किसान तथा व्यवसायीले बहिस्कार गरेका छन् । आयोजकले एक पक्षलाई मात्रै मेलामा समेटेको बहुसंख्यक