सुनवल नगरपालिका मेयरमा व्यवसायी भरत थापा बिजयी

काठमाडौं । सुनवल नगरपालीकको मेयरमा नेपाली काँग्रेसका उमेद्वार भरत (भिम बहादुर) थापा बिजयी भएका छन् । थापा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । उनले ९७०७ मत ल्याई नेकपा

९५ स्थानको मतपरिणाम घोषणा

काठमाडौं । निर्वाचन आयोगले यही असार १४ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत अहिलेसम्म ९५ वटा स्थानीय तहको परिणाम प्राप्त भएको जनाएको छ । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का

प्रदेश नम्बर १ मा एमाले ३ स्थानमा बिजयी हुँदा काँग्रेसको खाता खुलेन

काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एमालेले ६ स्थानीय तहमा बिजय हाँसिल गरेको छ । एमालले ३ स्थानमा विजय पाउँदा नेपाली काँग्रेसले भने खाता खोल्न सकेको छैन । अहिलेसम्म

अन्तिम मतपरिणाम आउन थाल्यो, कसले कहाँ जिते ?

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार सम्पन्न भएका ३ सय ३४ तहमध्ये अधिकांस स्थानमा मतगणना भइरहेको छ । मतगणना सुरु भएका स्थानहरुमा काँग्रेस र एमालेबीच नै कडा

मतगणना भएका ठाँउमा एमालेले अग्रता लियो, काँग्रेस पक्ष्याउँदै

काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका प्रदेशहरुको मतगणनाजारी रहेको छ । बिहानबाट तीनै प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएपनि अन्य स्थानीय तहको मतगणना सुरु भएसँगै एमालेले अग्रता बनाउँन सुरु गरेको हो

चुनाबी अपडेटः कुन पार्टी कति अगाडि ?

काठमाडौं । अहिलेसम्म प्राप्त मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले अग्र स्थान लिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणाममा भने एमाले पहिलो पार्टी बनेको थियो । कसको कति अग्रता ? एमाले–

५३ स्थानीय तहको मतगणना जारी, सबै प्रदेशमा कांग्रेस अगाडि

काठमाडौं । बुधबार भएको स्थानीय निकायको निर्वाचनको मतगणना सुरु भएको छ ।अहिलेसम्म ५३ स्थानीय तहको मतगणनाको प्रारम्भिक परिणामसमेत आएको छ । समाचार तयार पार्दासम्म प्रारम्भिक परिणाममा नेपाली काँग्रेसको अग्रता देखिएको

मतगणना सुरु प्रारम्भिक अग्रता काँग्रेसलाई, तीन ठुला पार्टीबीच कडा प्रतिस्प्रर्धा 

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत बुधबार सम्पन्न भएका ३ प्रदेशका ३५ जिल्लाका केही स्थानीय तहमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएका स्थानहरुमा काँग्रेस, एमाले र माओवादी

मतदान सम्पन्न, ९३ प्रतिशत मत खस्यो

बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । ३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । मतदाताको

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

रोल्पा। जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको