चुनाबी अपडेटः कुन पार्टी कति अगाडि ?



काठमाडौं । अहिलेसम्म प्राप्त मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले अग्र स्थान लिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणाममा भने एमाले पहिलो पार्टी बनेको थियो ।

कसको कति अग्रता ?

एमाले– ७६

कांग्रेस– ६६
माओवादी– २६


पुष्प दुलाल