विराटनगर महानगरपालिकाको मेयर बने भीम पराजुली, कुन वडा

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन्

भरतपुर मुद्दाको सुनुवाई सर्यो

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना गर्दा च्यातिएको मतपत्रको बारेमा परेको मुद्दाको सुनुवाई पुनः पर सरेको छ । न्यायधिशद्वय मिरा खड्का र अनिल सिन्हाको सयुक्त इजलाशमा मुद्दाको सुनुवाई भएपनि शुक्रवार सुनुवाई

प्रेस स्वतन्त्रताले नै लोकतन्त्र टिकाउने: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताले लोकतन्त्र टिकाउने बताएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले लेखेको नेपाल प्रेस स्वतन्त्रता नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस

राष्ट्रपतिकी देउरानी उर्लावारी नगरको उपप्रमुखमा एमालेबाट विजयी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी भण्डारी मोरङको उर्लावारी नगरपालिकाको उपप्रमुखमा एमालेबाट विजयी भएकी छन् । ऊर्लावारीको नगर प्रमुख भने कांग्रेसका खड्क फागो विजयी भएका छन् ।

कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ, अलजजिरा टिभी बन्द होला ?

कुवेत । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी

मुग्लिन-नारायणगढ सडकमा आजदेखि राती गाडी चलाउन प्रतिबन्ध

काठमाडौं। मुग्लिन नारायणढ सडक खण्डमा राती सवारीसाधन चलाउन नपाइने भएको छ । पहिरोका कारण बाटो बिग्रिएपछि जोखिम उत्पन्न भएको भन्दै सरकारले राती सवारी साधन गुडाउन नदिने भएको हो । राती

असारे विकासः पिच गर्न सडकमा खन्याइएको अलकत्रा पानीले बगाएपछि….

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा आइतबार बाटो पिच गर्नको लागि अलकत्रा बाटोमा बिच्छाइएको थियो । बालकुमारीदेखि टिकाथली जाने बाटोमा बाटो पिच गर्नको लागि अलकत्रा खनाइएपनि साझ परेको पानीले सबै

२ सय ३७ तहको मतपरिणाम सार्वजनिक कुन पार्टीको कति ?

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार सम्पन्न भएका ३ सय ३४ तहमध्ये २ सय ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणमा सार्वजनिक भएका स्थान मध्ये

९५ स्थानीय तह एमालेले जित्यो, ८४ कांग्रेसले र माओवादीले ३०

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये आइतबार साँझ ८ बजेसम्ममा २ सय १४ स्थानीय तहको मतपरिणाम सार्वजानिक भएको छ । सार्वजानिक भएको मतपरिणाम

कम्युनिष्ट गठबन्धनलाई पराजित गर्दै पाल्पा रामपुरमा कांग्रेसका थापा विजयी

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेको छ । रामपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेद्वार रमण थापा विजयी भएका छन् । थापाले ८ हजार ८ सय