राष्ट्रपतिकी देउरानी उर्लावारी नगरको उपप्रमुखमा एमालेबाट विजयी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी भण्डारी मोरङको उर्लावारी नगरपालिकाको उपप्रमुखमा एमालेबाट विजयी भएकी छन् ।

ऊर्लावारीको नगर प्रमुख भने कांग्रेसका खड्क फागो विजयी भएका छन् ।


क्लिकमान्डु