प्रदेश नम्बर १ मा एमाले ३ स्थानमा बिजयी हुँदा काँग्रेसको खाता खुलेन




काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एमालेले ६ स्थानीय तहमा बिजय हाँसिल गरेको छ । एमालले ३ स्थानमा विजय पाउँदा नेपाली काँग्रेसले भने खाता खोल्न सकेको छैन ।

अहिलेसम्म मतगणनाजारी रहेको १२५ स्थानीय तह मध्ये नेकपा एमालेले ३ स्थान विजय संगै ५९ स्थानमा अग्रता बनाएको नेपाली काँग्रेसले ५३ स्थानमा अग्रता बनाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले १० स्थानमा अग्रता बनाएको छ । अन्यले ३ स्थानमा अग्रता लिएका छन् ।


क्लिकमान्डु