मतदान सम्पन्न, ९३ प्रतिशत मत खस्यो



फाइल

बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।

३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए ।

मतदाताको संख्याको अाधारमा हेर्दा यो मतदान ९३ प्रतिशत हुन्छ ।


क्लिकमान्डु