नेपाल अब ‘ल्याण्ड लिंक’ मात्रै होइन, ‘वाटर लिंक’

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल अब ‘वाटर लिंक’ मुलुक पनि बन्ने बताएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत प्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले यस्तो

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको

भारतसँग सम्झौताभन्दा मित्रता ठूलोः प्रधानमन्त्री ओली

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्झौताभन्दापनि मित्रता ठूलो कुरा बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई औपचारिक स्वागत गरेपछि उनलाई भारतीय सेनाले गार्ड अफ अनर दिएको

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री सिंहले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्ली स्थित इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भारतीय गृहमन्त्रीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेको जानकारी परराष्ट्र मन्त्रालयले

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट, जसले विश्वकै धनी जेफको गुम्यो एक सातामै ५ अर्ब डलर

सेयर बजारमामा सरकारमा बस्नेहरुको भनाई ज्यादै संवेदनशिल हुन्छ । नेपालमा होस् या विश्वमा राज्यको नेतृत्वमा बस्नेले गर्ने भाषणको असर सूचिकृत कम्पनीको सेयर मुल्यमा पर्छ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको

वाणिज्य सचिवकै अघि व्यवसायीको गुनासो एउटा पनि गतिलो सचिव देखिएनन्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा निर्णय प्रक्रियालाई परिवर्तन गर्न सक्ने केहीपनि नेपाल सरकारका सचिव नभएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)को कार्यक्रममा बोल्दै शर्माले

अर्थमन्त्री खतिवडाले अतिरञ्जनापूर्ण स्वेतपत्र ल्याएको कांग्रेसको आरोप

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा

‘भ्रष्टाचारको जड स्थानीय तह’, अख्तियारको आँखा गाउँका सिंहदरबारमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब आफ्नो छानबिनको दायरामा स्थानीय तहसम्म पुर्याउने भएको छ । स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको भन्दै आयोगले दायरा विस्तार तथा छानबिनको प्रणालीमा समेत उल्लेख्य

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै यसको जानकारी