ब्रिटिस गोर्खालाई क्षतिपूर्ति दिलाउन पहल गर्छुः प्रचण्ड

काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् । गोर्खा सत्याग्रह संघर्ष समिति सहितका आन्दोलनरत पक्षका प्रतिनिधिसँगको भेटमा

यसकारण रोकियो एमाले र माओवादीको एकता

काठमाडौँ । नेकपा(एमाले) र माओवादी केन्द्रबीच आइतबर हुने भनिएको पार्टी एकताको घोषणासभा अन्ततः नहुने भएको छ । एकताका सम्बन्धमा केही जटिलता उत्पन्न भएको भन्दै आजका लागि तय गरिएको घोषणासभा अन्ततः

गोर्खाले व्यहोरेको क्षतिको सम्बोधन हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् । गोर्खा सत्याग्रह

एमाले नेता माधवकुमार नेपालले कापीकलम किन्न दिएको रकम चोरी

बर्दिवास । ‘म अभागीको कर्मै खोटो हजुर’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको ६ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफुलाई सम्हाल्न गाह्रो

उडानको क्रममा अनियन्त्रित हुँदै चौरमा पुगेको जहाज तान्नेकाम अन्तिम चरणमा

काठमाडौं । बिहिबार बेलुका उडानको क्रममा धावन माार्गबाट चिप्लिएर चौरमा धासिएको मालिन्दो एयरको जहाज तान्नकाम अन्तिम चरणका पुगेको छ । विमानस्थल कार्यालयका अनुसार सबै प्रक्रिया अवलम्बन गर्दै विमानका कुनै क्षति

सार्वजनिक सवारीमा सिन्डिकेट अन्त्य, तत्कालको विकल्प के होला ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि मौलाउँदै आएको सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको छ । मंगलबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले संस्था ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कार्यालयमा दर्ता

भारतीय राजदूतावासको इकाइ कार्यालयमा बम बिस्फोट

बिराटनगर । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी

७ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी । प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक बर्ष २०७४/०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश

अधिनायकवाद शुरु भइसक्यो, अधिकारका लागि लड्छु : कांग्रेस सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाले साथ दिएपछि….

काठमाडौं । सरकारले आजदेखि शुरू गरेको विद्यार्थी भर्ना अभियानमा नेपाली कांग्रेसका नेता गगन थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारले आर्थिकरुपले विपन्न बालबालिकालाई पढाउनका लागि राजनीतिक