प्रदेश नं. ६ बाट एनजीओ/आइएनजीओ आउटः मूख्यमन्त्री शाही

काठमाडौं । प्रदेश नं. ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशबाट एनजीओ/आइएनजीओहरुलाई आउट गर्ने बताएका छन् । ‘एनजीओ र आइएनजीओहरुकै कारण हाम्रो प्रदेश गरिब भयो, उत्पादकत्व घट्यो, विकृति र विसंगती

प्रचण्ड भन्छनः गिरिजाप्रसाद कोइराला हामी सबैको अभिभावक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले

संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा : पूर्वप्रधानमन्त्री भट्टराई

लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् । प्रदेश नं १ र २ का कार्यकर्ता

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

पोखरा । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित

गुण्डा नाइके गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, ‘निर्दोष हाम्रा नेतामाथि

आफ्नै निर्णयमा अडिएनन् ओली, मन्त्रालयको संख्या २१ पुर्याइँदै

काठमाडौ । सुशासन र छरितो मन्त्रिपरिषद् बनाउने निर्णय गरेका केपी शर्मा ओली आफ्नो निर्णयमा अडिन नसक्ने भएका छन् । उनले ३१ मन्त्रालय घटाएर १८ कायम गरेका थिए । तर मधेश

५ मिनेटको कारण राष्ट्रपति सपथ बिबादमा !

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति बिद्यादेबी भण्डारीको सपथग्रहण विवादमा परेको छ । न्यायपरिषदले प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली गत साउन २१ गते नै उमेर हदको कारण पदमुक्त भएको जानकारी दिएपछि राष्ट्रपति भण्डारीले

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले

राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित, ३९ हजार २७५ मतभार प्राप्त

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी

राष्ट्रपति निर्वाचनमा हालसम्म पचास प्रतिशत मतदान

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये