प्रदेश नं. ६ बाट एनजीओ/आइएनजीओ आउटः मूख्यमन्त्री शाही



काठमाडौं । प्रदेश नं. ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशबाट एनजीओ/आइएनजीओहरुलाई आउट गर्ने बताएका छन् ।

‘एनजीओ र आइएनजीओहरुकै कारण हाम्रो प्रदेश गरिब भयो, उत्पादकत्व घट्यो, विकृति र विसंगती फैलियो,’ मन्त्री शाहीले भने, ‘अब हाम्रो क्याविनेटको अनुमतिबिना एनजीओलाइ आउट गरिनेछ ।’

रारा कर्णाली महत्सवको जानकारी दिने उदेश्यले राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री शाहीले यस्तो बताएका हुन् ।


पुष्प दुलाल