कांग्रेस नेता खुमबहादुर खड्काको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ ।

भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै यसको जानकारी दिए ।

भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए।


क्लिकमान्डु