भरतपुर महानगरको १ नम्बर वडामा कांग्रेस विजयी

चितवन । नेपाली कांग्रेसका जयराम श्रेष्ठ झिनो मत अन्तरले भरतपुर १ नम्बर वडामा विजयी भएका छन् । १४ मत अन्तरले उनले नेकपा एमालेकी गीता श्रेष्ठलाई पराजित गरेका हुन्। जयरामले १ हजार

नुवाकोटमा २५ वडामा कसले जित्यो चुनाव

नुवाकोट । जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार

मत गणना सहज बनाउन विद्युत प्राधिकरणले विशेष सजगता अपनाउने

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ । दिउँसोको समयमा केही स्थानमा हावाहुरीका

कुन पार्टीबाट कति जनाले जिते वडा-अध्यक्ष

काठमाडौं । बैशाख ३१ गते भएको स्थानिय निर्वाचनको मतपरिणाम आउने क्रम बढेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार वडा अध्यक्षमा सबैभन्दा धेरै नेकपा एमालेले जितेको छ । उसले १५० वडामा बिजय

ललितपुर महानगरपालिकामा एमाले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकार अगाडि रहेका छन् । उनले अहिलेसम्म ४ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४

१३ सय २० मत गन्दा काठमाडौंमा कांग्रेस अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिककामा १३ सय २० मतगन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले ३ सय ८२,एमाले ३ सय २४,साझाले २ सय १,विवेकशिलले १ सय ७७ र एकीकृत

गोलाप्रथाबाट कांग्रेस उम्मेद्वार विजयी

सल्यान । सल्यानको ढारचौर गाँउपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गोलाप्रथाबाट विजयी भएका छन् । बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेद्वार दिनेश विएम विजयी भएका हुन् । कांग्रेस

८० वर्षे बृद्धले जिते कांग्रेसबाट वडा अध्यक्ष

सिन्धुपालचोक । राजनीतिमा युवा पुस्ता ल्याउनुपर्ने आवाज उठिरहेको छ । स्थानीय तह निर्वाचनमा सिन्धुपालचोकमा भने ८० वर्षे बृद्धले वडा अध्यक्षमा चुनाव जितेका छन् । सिन्धुपालचोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १

सल्यानमा कांग्रेस र एमाले गठबन्धनलाई हराउदै माओवादी विजयी

सल्यान । नेपाली कांग्रेस र एमालेका सयुक्त उम्मेद्वारलाई हराउदै माओवादी केन्द्रले सल्यानको दार्मा गाउँपालिकामा अध्यक्ष जितेको छ । देशभर एकअर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेले माओवादी विरुद्ध सल्यानमा चुनावी तालमेल

नगरमा एमाले, गाँउमा काँग्रेस अगाडी

काठमाडौं । निर्वाचन भएका ३४ जिल्लाका २८१ स्थानिय तहको अहिलेसम्मको सुरुवाती परिणाम हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस बिचमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । अहिलेसम्म कुनैपनि नगरपालीकामा जितको सुवात नभएपनि