ललितपुर महानगरपालिकामा एमाले अगाडि



ललितपुर । ललितपुर महानगरपालिकामा नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकार अगाडि रहेका छन् ।

उनले अहिलेसम्म ४ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु