१३ सय २० मत गन्दा काठमाडौंमा कांग्रेस अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिककामा १३ सय २० मतगन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

अहिलेसम्म कांग्रेसले ३ सय ८२,एमाले ३ सय २४,साझाले २ सय १,विवेकशिलले १ सय ७७ र एकीकृत माओवादीले २५ मत प्राप्त गरेको छ ।

३२ वडा रहेको काठमाडौंमा कुनैपनि वडाको मतगणना सकिएको छैन । अत्यन्त ढिलो तरिकाले मतगणना भइरहेको छ ।


क्लिकमान्डु