गोलाप्रथाबाट कांग्रेस उम्मेद्वार विजयी



सल्यान । सल्यानको ढारचौर गाँउपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गोलाप्रथाबाट विजयी भएका छन् ।

बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेद्वार दिनेश विएम विजयी भएका हुन् । कांग्रेस र एमाले उम्मेद्वारले समान ३ सय २१ मत प्राप्त गरेका थिए ।


क्लिकमान्डु