८० वर्षे बृद्धले जिते कांग्रेसबाट वडा अध्यक्ष



सिन्धुपालचोक । राजनीतिमा युवा पुस्ता ल्याउनुपर्ने आवाज उठिरहेको छ ।

स्थानीय तह निर्वाचनमा सिन्धुपालचोकमा भने ८० वर्षे बृद्धले वडा अध्यक्षमा चुनाव जितेका छन् ।

सिन्धुपालचोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका उम्मेद्वार ८० वर्षे कर्णबहादुर खड्काले २ सय ६१ मत ल्याएर विजयी भएका छन् ।


क्लिकमान्डु