उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ मेयर उठ्दा
म्यादी । उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठले बेनी नगरपालिकाको मेयर पदमा पराजित भएका छन् । नेपाली कांग्रेसका हरि श्रेष्ठबाट प्रमोद श्रेष्ठ ४१ मतले पराजित भएका हुन् । उद्योग