कावासोती र खैरहनी नगरपालीकामा कडा टक्कर, यस्तो छ ताजा मतपरिणाम



काठमाडौं । नवलपरासीको कावासोती नगरपालीकामा नेपाली काँग्रेस र नेकपा एमाले बिच मेयर पदमा कडा प्रतिस्प्रर्धा देखिएको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार करिब ७० मतले नेपाली काँग्रेस अगाडी रहेको छ । यहाँ नेपाली काँग्रेसले ६७३० र नेकपा एमालेले ६६६० मत प्राप्त गरेका छन् ।

यहाँ माओवादी केन्द्रको ५०८ मतमात्र रहेको छ ।

त्यसैगरी चितवनको खैरहनी नगरपालीकामा समेत कडा प्रतिस्प्रर्धा देखिएको छ । अहिलेसम्मको परिणाम अनुसार नेपाली काँग्रेसका उमेद्वारले २५०८ र नेकपा एमालेका उमेद्वारले २३०९ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रले १६२४ मत पाएको छ । दुबै स्थानमा मतगणना जारी रहेको छ ।


क्लिकमान्डु