कांग्रेसलाई भोट खस्दा ओली अचम्म परे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले नेपाली कांग्रेसलाई मत दिदा आफु अचम्ममा परेको बताएका छन् ।

मदन आश्रितको २४ औ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नराम्रो काम ओलीले गरेपनि चुनावी परिणाममा एमालेसँग टक्करमा आएको भन्दै आफुले कुरा बुझ्न नसकेको बताए ।

उनले एमालेलाई भोट दिनु नपर्ने र अरुलाई भोटदिनुपर्ने कारण नभएको भन्दै एमालेले गरेको राम्रो काम जनतासँग पुर्याउन नसकेको बताए ।


क्लिकमान्डु