४ नगरपालीकामा एमालेले जित्दा काँग्रेस र माओवादी केन्द्र १/१



काठमाडौं । अहिलेसम्म ६ वटा नगरपालीकाको अन्तिम मतपरिणाम आएको छ । जसमा नेकपा एमालेले ४ नगरपालीकामा बिजय पाएको छ ।

नेपाली काँग्रेसले १ नगरपालीमा जित हाँसीत गर्दा माओवादी केन्द्रले १ स्थानमा बिजय पाएको छ ।
अहिलेसम्म बिजयी घोषणा भएका नगरपालीका र बिजेताको नाम :

नेकपा एमाले
डोल्पा, ठूलीभेरी नगरपालीका: गणेशबहादुर शाही
जाजरकोट, भेरी नगरपालीका: सीपी घर्ती
डोल्पा, त्रिपुरा सुन्दरी नगरपालीका: ओमबहादुर बुढा
दोलखा, जिरी नगरपालीका: टंक जिरेल

नेपाली काँग्रेस
लमजुङ, मध्यनेपाल नगरपालीका: रमेशराज पाण्डे

माओवादी केन्द्र
रुकुम, मुसिकोट नगरपालीका: देवीलाल गौतम


क्लिकमान्डु