८६ स्थानीय तहको अन्तिम परिणाम कांग्रेस र एमालेको प्रतिस्पर्धा



काठमाडौं । आइतबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ८६ वटाको अन्तिम परिणाम आएको छ ।

परिणाम अनुसार कांग्रेस र एमालेले अहिलेसम्म ३२ स्थानमा प्रमुख जितेका छन् । यस्तै माओवादी केन्द्रले १९ स्थानमा प्रमुख जितेको छ ।

स्वतन्त्रले ३ स्थानमा चुनाव जितेका छन् । मतगणना जारी भएका स्थानमा एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।


क्लिकमान्डु