नाकाबन्दीपछि ३७ वर्षे युवाले सबल बनाएको कतारी अर्थतन्त्र,

एजेन्सी । साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि

मेलम्ची खानेपानी आयोजनाः पानी आउने टुंगो छैन वितरण गर्ने हतारो

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी

सामान डेलिभर गर्न अमेजनले किन्यो ११ विमान

ई–कमर्श कम्पनी अमेजनले डेलिभरी क्षमतालाई वृद्धि गर्नका लागि ११ वटा विमान खरिद गरेको छ । ग्राहकहरुले अर्डर गरेको सामान छिटोभन्दा छिटो पुगोस भन्ने उद्देश्यले कम्पनीले ११ वटा जेट विमान खरिद

एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति

काठमाडौं । जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बिहीबार उनको कम्पनी टेस्ला र स्पेस एक्सको सेयर मूल्य बढेसँगै उनको कुल सम्पत्ति १९५ बिलियन

चुनावी नतिजा अस्वीकार गर्दै अमेरिकामा डोनाल्ड ट्रम्पले हिंसा भड्काए, सामाजिक सञ्जालले हटायो सन्देश

वासिङ्टन । अमेरिकी जनताले दिएको मतलाई अस्वीकार गरेर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएका छन् । ट्रम्पको उक्त कदमलाई लिएर संसारभर नै चर्को आलोचना भएको छ । ट्रम्पका समर्थकले सडकमा

ज्याक माका कम्पनी अलिबाबा र एन्ट ग्रुपलाई राष्ट्रियकरण गर्ने चीन सरकारको तयारी

चीन सरकारले अर्बपति ज्याक माका कम्पनी अलिबाबा र एन्ट ग्रुपलाई राष्ट्रियकरण गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । चीनको सत्ताधारी चाइनिज कम्युनिष्ट पार्टी (सीसीपी)ले यसका लागि तयारी शुरु

७ अर्ब डलर फ्रिज गरेपछि इरानले कब्जामा लियो दक्षिण कोरियाको पानीजहाज

एजेन्सी । अन्तर्राष्ट्रिय शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । इरानको सरकारी सेनाले दक्षिण कोरियाको एक पानीजहाज नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ । इरानी समाचार एजेन्सीले इरानको रिभोलुसनरी

टेस्ला कार एक वर्षमा ५ लाख थान बिक्री, सेयर मूल्य ७०० प्रतिशतले बढ्यो

प्रसिद्ध अमेरिकी इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले सन् २०२० मा करिब ५ लाख कार निर्माण गरेको छ । यद्यपि कम्पनी सह-संस्थापक एलन मस्कले लिएको लक्ष्य प्राप्तीमा भने थोरैले चुकेको छ ।

कहाँ हराए ज्याक मा ? २ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन

ई–कमर्श प्लेटफर्म अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति व्यवसायी ज्याक मा २ महिनायता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनको कम्पनीमा लगातार चीन सरकारका अधिकारीहरुको निगरानी बढेसँगै उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्

लगानीकर्तालाई धोका दिएको आरोपमा भारतीय अर्बपति मुकेश अम्बानीलाई सेबीले ४० करोड जरिवाना लगायो

भारतीय सेयर बजारकोको नियामक निकाय(सेबी)ले भारतीय अर्बपति मुकेश अम्बानीलाई ४० करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ । अम्बानीको कम्पनी आरपीएलले सेयर ट्रेडिंगमा गलत काम गरेको आरोपमा रिलायन्स इंडस्ट्रीज लिमिटेड, यसको