भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, महाराष्ट्रमा लकडाउन

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका

भारतमा सरकारी बैंकको निजीकरणः सेवा सुविधा के हुने भन्दै १० हजार कर्मचारीको विरोध

भारतमा सरकारी बैंकको निजीकरणको विरोधमा पछिल्लो २ दिनदेखि झण्डै १० हजार कर्मचारीले विरोध गरे । सरकारी बैंक निजीकरण गर्दा आफूहरुको रोजीरोटी के हुने भन्ने बारेमा रहेको आशंका सम्बोधन नगरेको भन्दै

कोरोनाले दिएको लाभः सफ्टवेअरको कमजोरी खोजेर ह्याकरले कमाए ४ अर्ब ६४ करोड

बीबीसी । आजकल दुनियाँ नै सफ्टवेयर जस्तो भइरहेका छन् । हरेक मानिस आजकल सफ्टवेयर बिना रहन नै नसक्ने जस्तो भइसकेको छ । तर , त्यसमा पनि अनेकन खालका समस्या र

अमेरिकी खुद्रा बिक्रीमा ३ प्रतिशतको गिरावट

एजेन्सी । अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि

कोरोनाको खोपमा विवाद, सस्तो भनिएको अस्ट्राजेनिका खोपलाई रोक्याे युरोपले

अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दावी गरेका छन् ।

निजीकरणको विरोधमा भारतमा बैंकले २ दिन हड्ताल गर्ने, दैनिक ७० हजार करोड भारू घाटा

काठमाडौं । भारतमा भोलि सोमबार र पर्सी मंगलबार त्यहाँका बैंकहरुले हड्तालको घोषणा गरेका छन् । सरकारले धमाधम सरकारी सम्पत्ति निजीकरणको तयारी शुरु गरेसँगै बैंकिङ क्षेत्रका संगठनहरुले २ दिन देशव्यापी हड्तालको

पोखरामा यस्तो बन्दै छ ५२ फिट अग्लो विशाल शिव मूर्ति, ४० करोड बढी लगानी (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणको काम शुरु भइसकेका छन् । फेवातालको किनारैमा सराङकोटसम्म लैजाने केबुलकारसँगै, एड्भेञ्चर टुरिजम अन्तर्गतको

एक विटक्वाइनको मूल्य ७१ लाख पुग्यो, टेस्लाको लगानीपछि नयाँ उचाई चुम्दै

एक बिटक्यानको मूल्य ७१ लाख रुपैयाँ बराबर पुगेको छ । पछिल्लो कारोबारमा ८ प्रतिशतले वृद्धि भई बिटक्वाइनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सन् २०१७ को डिसेम्बरमा १९ हजार

१०० अर्ब डलरको क्लबमा उक्लिए बारेन बफेट

एजेन्सी । १०० अर्ब डलर बराबरको सम्पत्तिको क्लबमा अर्का एक सदस्य थपिएका छन् । त्यसरी थपिने व्यक्ति हुन वारेन बफेट । अमेजनका जेफ बेजोस, टेस्लाका एलन मस्क तथा माइक्रोसफ्टका बिल

अमेरिकामा १९ खर्ब डलरको राहत प्याकेज, स्थानीयले १४०० डलर राहत पाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक