पाकिस्तानको विमान बोइङ ७७७ मलेसियामा कब्जा

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को बोइङ–७७७ लाई मलेसियाको क्वालालम्बपुर विमानस्थलमा मलेसियाको प्रशासनले कब्जामा लिएको छ । मलेसियाको एक स्थानीय अदालतको आदेशका आधारमा यो पाकिस्तानी विमानलाई कब्जामा लिइएको हो । सञ्चारमाध्यमको रिपोर्ट

नेपालमा कोरोना खोपको आपतकालिन प्रयोगका लागि भारतीय कम्पनीले पायो अनुमति

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ नामक खोपको प्रयोगलाई अनुमति

डोनाल्ड ट्रम्पले लगाए ९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन जम्मा ५ दिन बाँकी छ । यही बीचमा ट्रम्प प्रशासनले चीनप्रति कठोर नीति अबलम्बन गरेका छन् । बिहीबार राति उनले चीनका ९ वटा कम्पनीमाथि

दुनियाँभरको सेयर बजारमा किन उछाल आइरहेको छ ?

विश्वभर करोडौं मानिसले जागिर गुमाएका छन् वा उनीहरु घरमै रहन बाध्य भएकाले सरकारले बेरोजगारी भत्ता दिनु परिरहेको छ । तर पछिल्लो वर्ष सन् २०२० मार्च महिनामा गिरावटपछि सेयर बजारमा उछाल

वाट्सएपको नयाँ नीति आएसँगै सिग्नल र टेलिग्रामका प्रयोगकर्ता बढे

वाट्सएपले ल्याएको नयाँ प्राइभेसी पोलिसी आफैलाई घातक बनेको छ । प्राइभेसी पोलिसीमा सफाइद दिँदा पनि प्रयोगकर्ताहरु अन्य वाट्सएपको साटो अन्य एप डाउनलोड गर्न थालेका छन् । गत ६ जनवरीमा घोषणा

रसियाले नेपाललाई २ करोड ५० लाख थान कोरोनाविरुद्धको खोप पठाउने

काठमाडौं । रसियाले नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख थान स्पुतनिक भी भ्याक्सिन पठाउने भएको छ । त्यहाँको परराष्ट्र मन्त्रालयले यसको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ

भारतमा कोरोनाको खोपको मूल्य तोकियो, न्यूनतम २०० देखि अधिकतम २९५ भारुसम्म पर्ने

एजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ भारुसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

बेइजिङमा दश लाखलाई लगाइयो कोरोनाको खोप,भारतमा ३० करोडलाई लगाइदै, नेपालमा कहिले ?

एजेन्सी ।  उत्तरी छिमेकी देश चीनको राजधानी चीनको राजधानी बेइजिङमा मात्रै १० लाख बढीलाई कोरोनाको खोप लगाइएको छ । यस्तै, भारतमा तत्काल नै ३० करोडलाई खोप दिने तयारी गरिएको छ

पैसा कमाएका अर्बपतिहरुलाई सर्वसाधारणले किन घृणा गर्छन् ?

सबै जना अर्बपतिहरुलाई घृणा गर्न मन पराउँछन्। यो आधुनिक जीवनको तथ्य हो। यद्यपि भारतमा घृणाको सीधै जाने झुकाव बढी छ । हामीले यसका केही उदाहरण लिन सकिन्छ । सोसल मिडियामा

सन् २०२१ मा विश्वको अर्थतन्त्रः कुन देशले जित्ला, कस्ले हार्ला ?

कोरोना भाइरसले विश्वको अर्थव्यवस्था धराशायी बनाइदिएको छ । दोस्रो विश्वयुद्धपछि सन् २०२० मा विश्वको अर्थव्यवस्थामा सबैभन्दा तीव्र गिरावट देखिएको छ । करोडौं मानिसहरुको या त जागिर गएको छ या त