नेपालमा कोरोना खोपको आपतकालिन प्रयोगका लागि भारतीय कम्पनीले पायो अनुमति



काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ नामक खोपको प्रयोगलाई अनुमति दिएको हो ।

विभागले कम्पनीको खोपका लागि ससर्त अनुमति दिएको हो ।


क्लिकमान्डु