सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एनपीआई नारायणी सामुदायिक हस्पिटल, चितवन बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स

प्रि-ओपनिङमा बजार सुस्त, ७५ हजारको कारोबार

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार निकै सुस्त बनेको छ । बजार मापन गर्ने सूचक ०.१७ अंकले बढेर २५४४.४७ बिन्दुमा रोकिएको छ । ७ कम्पनीको ८२ कित्ता सेयर ७५ हजार

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, को बन्यो भाग्यमानी ?

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको साधारण सेयर (आईपीओ) को बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । जसमा लक्की नम्बर ८

पशु मर्यो, बाली बिग्रियो तर बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएनः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिन समयमा नै दाबी भुक्तानी गर्न आग्रह आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन

बीमा कम्पनीको लगानी बैंकको मुद्दती निक्षेपमा मात्रै सीमित गर्न नपाइने, लगानी निर्देशिका संशोधन हुँदै

काठमाडौं । बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन हुने भएको छ । लगानी निर्देशिकाअनुसार कम्पनीहरुले लगानी नगरेको भन्दै बीमा समितिले लगानी निर्देशिका संशोधन गर्न लागेको हो । लगानीको दायरा फराकिलो भए

सन नेपाल लाइफले बोलायो साधारणसभा, पुँजी वृद्धिको प्रस्ताव पारित गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा वैशाख ९ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह

बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरण

काठमाडौं । सिभिल बैंक कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा

राष्ट्र उत्थान र इमर्जिङ नेपालले यसरी बनाउँदै छन् लगानीकर्तालाई मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तरको गिरावट कायमै छ । तर अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गर्दा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर उकालो लाग्दै गएको

मूल्य समायोजन नभएको भन्दै व्यवसायीले रोके पेट्रोलियम पदार्थको बिक्री

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरू पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लगाएका छन् । विभिन्न चरणमा बढाइएको पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै बिक्री वितरण

डेटा बिक्री गर्ने नेप्सेको विनियमावली सेबोनमा, क-कसले पाउँछन् किन्न ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूसँग भएको डेटा बिक्री गर्नका लागि बनाएको विनियमावली नेपाल धितोपत्र बोर्डमा पुगेको छ । नेप्सेले गत माघ दोस्रो साता आफूसँग भएको डेटा बिक्री गर्न