सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गर्दा

काठमाडौं । सिटिजन्स बैंक र भारत स्थित मेदान्त-द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंकका कार्ड वाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

सेयर बजारप्रति आशा गुमाउँदै लगानीकर्ता

काठमाडौं । सेयर बजारप्रति लगानीकर्ता दैनिकजसो निरास बन्न थालेका छन् । बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा आएको आएको गिरावटले लगानीकर्तालाई झनै निरास बनाएको छ । सूचकका बिहीबार बजार मापन

लक्ष्मी बैंक र आइसीआइसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ

पुनर्बीमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका, मुद्दती निक्षेपमा ८७.०२% लगानी

काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई पुनर्बीमा कम्पनीहरुले उल्लघन गरेका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुका लागि लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थालाई

बीमा समितिले नयाँ कम्पनी दर्ता नगर्ने, पुँजी पुर्याउन नसके मर्जरमा जान अध्यक्षको सुझाव

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीलाई तोकिएको समयमा पुँजी पुर्याउन नसके मर्जरमा सुझाव दिएका छन् । बीमा समितिको कार्यालयमा बीमा कम्पनीका अध्यक्षहरूसँग भएको छलफलमा अध्यक्ष सिलवालले समितिले

९ ब्रोकर कम्पनीले १६ स्थानमा शाखा खोल्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ९ वटा ब्रोकर कम्पनीलाई शाखा खोल्नका लागि सैद्दान्तिक सहमति दिएको छ ।सेबोनका अनुसार ९ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिर १६ स्थानमा शाखा खोल्न सहमति

५ वर्षका लागि नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, ब्याज कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको लागि २ अर्ब रुपैयाँ नागरिक बचतपत्र

प्रि-ओपनिङमा सेयर बजार सुस्त, करिब साढे २ लाखको कारोबार

काठमाडौं । बिहीबार प्रि-ओपनिङमा सेयर बजार सुस्त बनेको छ । बजार ०.५० अंकले बढेर २५६८.७५ बिन्दुमा रहेको छ । १० कम्पनीको २७० कित्ता २ लाख ३४ हजार १४ रुपैयाँको सेयर

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा वैशाखमा, बुक क्लोज कहिले ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख ९ मा बस्ने साधारणसभाको बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले चैत २५ देखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

फर्कियो सेयर बजार, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । केही समययता निरन्तर घटिरहेको बजारमा बुधबार भने केही सुधार देखिएको छ । इन्डेक्समा सुधार देखिएको भएपनि कारोबार रकममा धेरै उत्साह