प्रि-ओपनिङमा सेयर बजार सुस्त, करिब साढे २ लाखको कारोबार



काठमाडौं । बिहीबार प्रि-ओपनिङमा सेयर बजार सुस्त बनेको छ ।

बजार ०.५० अंकले बढेर २५६८.७५ बिन्दुमा रहेको छ । १० कम्पनीको २७० कित्ता २ लाख ३४ हजार १४ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा विकास बैंक १.१९, जलविद्युत ०.५३, इन्भेष्टमेन्ट ०.०४, माइक्रोफाइनान्स ३.८१, निर्जीबन बीमा समूहको उपसूचक ९.९७ अंकले बढेको छ ।


क्लिकमान्डु