प्रि-ओपनिङमा बजार सुस्त, ७५ हजारको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार निकै सुस्त बनेको छ ।

बजार मापन गर्ने सूचक ०.१७ अंकले बढेर २५४४.४७ बिन्दुमा रोकिएको छ । ७ कम्पनीको ८२ कित्ता सेयर ७५ हजार ३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.५४, जलविद्युत ०.७५ माइक्रोफाइनान्स समूहको उपसूचक ०.२७ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ३३.२२ अंकले बढेको छ ।


क्लिकमान्डु