एनआइसी एशिया बैंकका सीइओ न्यौपाने म्यानेजर अफ दि

काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई म्यानेजर अफ दि इयर

गभर्नरलाई निलम्बन गरेर सरकारले अस्थिरता निम्त्यायो: पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयले अस्थिरता निम्तने टिप्पणी गरेका छन् । गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय आफूले मिडियामा पढेको भन्दै त्यो

गभर्नर अधिकारीमाथि सरकारले लगायो २ आरोप, यसरी हुनेछ जाँचबुझ

काठमाडौ । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्समा नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्मा एउटै मञ्चमा थिए । कार्यक्रममा

दुई तिहाईसहितको ओली सरकारले गर्न नसकेको निलम्बन देउवाले गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा २०७१ साल चैत ८ गते सुशील कोइरालको सरकारले डा. चिरञ्जीवि नेपाललाई गभर्नरमा नियुक्त गर्यो । कोइरालाको सरकारले संविधान ल्याएपछि २०७२ सालको असोजमा संविधान जारी

गभर्नर अधिकारीले भने- निलम्बनको हल्ला सुनेको हो, पत्र बुझेको छैन

काठमाडों । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयबारे कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् । बिहीबारको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको

निलम्बन गरेको भोलिपल्ट अर्थमन्त्रीले गभर्नरसँग पब्लिक प्रोग्राममै जुहारी खेले

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्त तथा आर्थिक सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि थिए अर्थमन्त्री जनार्दन शर्मा । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्मालाई प्रमुख अतिथिको रुपमा

गभर्नर अधिकारी निलम्बन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । बिहीबार

३ बैंक सीइओको खोजीमा, ५ बैंकले दिए नयाँ सीइओलाई जिम्मेवारी

काठमाडौं । मेगा बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि अनुपमा खुन्जेली बिदामा बसिन् । नियम अनुसार बैशाख २ देखि खुन्जेलीको कार्यकाल सकिन्छ । त्यसपछि बैंकले अर्को व्यवस्था नहुँदासम्मको लागि डेपुटी

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका-५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व