सेयर बजारमा सामान्य सुधार, दुई जलविद्युत कम्पनीको कारोबारमा

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.८७ अंकले बढेर परिसूचक २०५७.८५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६०

काउन्टर ग्यारेन्टीको रकम पाएपछि बीओके र हिमालयनले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने

काठमाडौं । करिब एक दशकपछि काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले क्षतिपूर्ति माग गर्दै चिनियाँ अदालतमा मुद्दा दायर गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको

वित्तीय अपराध रोक्न सीआईबीले गर्यो बैंकका सीइओसँग छलफल, भन्यो- संवेदनशील हुनू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय अपराध रोक्नका लागि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ)सँग छलफल गरेको छ । बुधबार सीआईबी प्रमुखसहितको टोलीले पछिल्लो समय बढ्दै गएको

कर्जा दुरुपयोग रोक्ने राष्ट्र बैंकको प्रयास, मार्गदर्शनले १६ खर्ब ३ अर्ब कर्जालाई असर गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन इमान्दारीपूर्वक कार्यान्वयन गरिए बैंक वित्तीय संस्थाबाट उद्योग र व्यवसाय गर्न भन्दै कर्जा लिने तर घरजग्गा र सेयर बजारमा लगानी गर्ने

सेयर धितोकर्जा १२ करोडमा झार्ने समय सकियो, बजार बढ्ने लगानीकर्ताको अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ करोड भन्दा माथिको मार्जिन प्रकृतिको सेयरधितो कर्जा लिएका ऋणीलाई उक्त ऋण १२ करोडमा झार्न दिएको समय सीमा सकिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमा

स्वास्थ्य बीमामा आवद्ध दीर्घरोगीको उपचारका लागि प्रत्येक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने

काठमाडौं । स्वास्थ्य बीमामा आवद्ध बीमित दीर्घरोगीहरूलाई स्वास्थ्य उपचाका लागि प्रत्येक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने भएको छ । प्रथम सेवा बिन्दुबाट एक पटक प्रेषण भइ सोही समस्याको लागि सोही

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिनेमध्ये

खप्तड लघुवित्तको आईपीओ निष्कासन, कति दिने आवेदन ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ

चालु पुँजी कर्जामा कडाइ, २ करोडसम्मको कर्जाको लागि वर्षको १० करोड कारोबार हुनुपर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै २ करोडसम्मको चालु पुँजी कर्जामा सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम

नबिल बैंकले ल्यायो आर्कषक ब्याजदर सहितको ‘नबिल ढुक्क मुद्दती खाता’ योजना

काठमाडौं । नबिल बैंकले आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्दती खाता’ योजना ल्याएको छ । ‘नबिल ढुक्क मुद्दती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि