गोल्छा समूहको लगानीमा खुलेको भ्याक्सिन उद्योगले सुरु गर्यो

काठमाडौं । भारतीय पशु–पक्षीजन्य खोप उत्पादन कम्पनी हेस्टर बायोसाइन्सेज (एचबिएल) र गोल्छा समूहको लगानीमा खुलेको हेस्टर बायोसाइन्सेस् नेपालले उत्पादन सुरु गरेको छ । काभ्रेको उग्रचण्डीमा स्थापन भएको उद्योगले ३७ प्रकारका

इन्टरनेसनल सिमेन्टको बिज्ञापनमा राजेश हमाल

काठमाडौं । इन्टरनेसनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले हमाललाई आफ्नो उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको हो । इन्टरनेसनल सिमेन्टले उत्पादन गर्ने ओम, ज्योति र रुद्राक्ष

लड्डु र चाकुको व्यापार असनदेखि सपिङ महलसम्म

काठमाडौं । आज मकर संक्रन्ती । मकर संक्रान्तीलाई माघे संक्रान्ती भन्ने गरिन्छ, यसलाई थारुजातीले माघी पर्वको रुपमा मनाउने गरेका छन् । माघे संक्रान्तीको दिन विभिन्न पवित्र नदिहरुमा गई स्नानगरी र

आग्लागी हुँदा ५ लाखको कुखुरा नष्ट

रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ । आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

गाईघाट । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको

प्यास मेटाउने पानीमा झाडाका किटाणुसम्म, कारबाहीको लागि मुद्दा हाल्यो सरकारले

काठमाडौं । गर्मी वा जाडो जस्तोसुकै मौसम होस्, पानी पिउनै पर्छ । पिउने पानीको कुरा गर्दा शुद्ध भनेर हामी निर्भिकताका साथ बजारमा पाइने प्लाष्टिक बोतलका मिनिरल वाटर पिउने गछौंं ।

जगदम्बा सिमेन्टको प्राविधिक गोष्ठी सम्पन्न, ब्लेन्डेड सिमेन्टको प्रयोग बारे छलफल

काठमाडौं । जगदम्बा सिमेन्टले काठमाडौं जिल्लामा पुस २१ गते इन्जिनियरहरुसँग ‘जगदम्बा सिमेन्ट काउकस’ आयोजना गरेको छ । सो कार्यक्रममा सुरक्षित र दिगो निर्माण, पुन निर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेन्डेड

डण्डीको मूल्य अझै बढाउने ब्यवसायीको तयारी, लागत नै बढेको दाबी

काठमाडौं । निर्माण सामाग्री छड तथा डण्डीको मूल्य अझै बढ्ने ब्यवसायीले बताएका छन् । आफूहरुको लागत नै बढी भएका कारण अहिले बढाएको मूल्यले नभ्याउने भन्दै उनीहरुले अझै मूल्य बढाउने बताएका

एप्पलको उत्पादन बढ्दा सामसुङले बजार हिस्सा गुमाउन सक्ने अनुमान

काठमाडौं । स्मार्टफोन उत्पादनको विश्वव्यापी ग्रोथ २०१८ मा घट्ने अनुमान गरिएको छ । ट्रेन्ड फोर्सले गरेको अध्ययन अनुसार २०१८ मा स्मार्ट फोनको विश्वव्यापी उत्पादन १.५३ बिलीयन यूनिटले कमी आउने छ

सिजीको नयाँ अफरः एलइडी टिभीमा ३ वर्षे वारेन्टी

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उसका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी दिने भएको छ । सिजीकोे गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई विश्वास दिलाउनको लागि एलइडी टिभीमा ३ बर्षको