श्रीराम चिनी मिलको समस्या समाधान गर्न पाँच सदस्यीय

काठमाडौं । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसँग रास्वपाको माग

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

नेपालको चिया विश्वमै उत्कृष्ट, जित्यो ‘ग्राण्ड च्याम्पियन’ को उपाधि

काठमाडौं । भारतले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाइरहँदा नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ । वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । अमेरिकाको लस

रोल्पामा सुन निकाल्न लगानीकर्ता खोज्दै सरकार

काठमाडौं । सरकारले लगानी सम्मेलनमा सुन खानी उत्खनन गरि सुन निकाल्न लगानीकर्तालाई खोजेको छ । लगानी बोर्ड नेपालले तयार गरेको आयोजनाको सूचीका अनुसार बैशाख १६ तथा १७ गते काठमाडौमा आयोजना

पहिलो टिपाइ सुरु हुनैलाग्दा चिनियाँ व्यवसायीले गरे इलामको एक लाख किलो चिया अर्डर

इलाम । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले

फर्मा एक्स्पोले चितवनको बजारमा चलायमान

चितवन । नेपाल औषधि व्यवसायी सङ्घले चितवनमा आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको

होन्डाको एसेम्बल प्लान्ट उद्घाटन हुँदै, वार्षिक १ लाख सवारी साधन उत्पादन गर्ने

काठमाडौं । होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा–४ मा रहेको एसेम्बल

निर्यात गर्नका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ

बालबालिकालाई कटन क्यान्डी दिदैं हुनुहुन्छ, २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ

काठमाडौं । बालबालिकालाई भुलाउन अखाद्य कटन क्याण्डी दिदैं हुनुहुन्छ भने अब सचेत हुने वेला आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणपछि गुलावी रंगको कटन क्याण्डीलाई अखाद्य मानेको