महिला मजदुरकै भरथेगमा पूर्वका ठूला उद्योग, ६७% महिला

विराटनगर । घरको चुलो चम्कोमा सीमित रहँदै आएका महिला पछिल्लो समय अवसर र सहभागीताको खोजीमा सक्रिय हुँदै आएका छन् । त्यसैक्रममा राज्यको प्रमुख कार्यकारी पदमा समेत महिला पुगि सकेका छन्

जनकपुरमा छठका लागि पाँच करोड रुपैयाँबराबरको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा पाँच करोड रुपैयाँबराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी

कालिमाटी तरकारी बजारमा आज : स्कुस प्रतिकिलो १७.६७, सागहरुको मूल्य फेरी बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार स्कुस थोकमा प्रतिकिलो १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । बजारमा सबैभन्दा सस्तो मूल्यमा अहिले स्कुस नै बिक्री भएको छ । शनिबारको तुलनामा

बजार अनुगमन: राजधानीमै सीमित वाणिज्य विभाग, प्रभावकारी बन्दै खाद्य विभाग, साढे ४ लाखको जफत, ३ लाख जरिवाना

काठमाडौं । चाडवाडको अवधिमा बजार अनुगमन गर्ने दुई निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरी जरिवाना गराउनुका साथै ठूलो मूल्यबराबरको खाद्य

कालिमाटी तरकारी बजारमा आज : ठूलो गोलभेडा ९० र सानो ६५ रुपैयाँ, थोकमा अधिकाँश तरकारीको मूल्य घट्यो

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार थोकमा सबै प्रकारको तरकारीको मूल्य घटेको छ । थोक मूल्यमा तरकारीको मूल्य निक्कै घटेपनि खुद्रामा पसलमा भने यस्ता तरकारी प्रतिकिलो न्युनतम १३० देखि

नगरवासीलाई सहुलियत शुल्कमा फूल

नुवाकोट । विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको

कालिमाटी तरकारी बजारमा आज : स्कुसको मूल्य १७.६७ मा झर्यो, अन्य तरकारीको थोक मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी सानो गोलभेडा ११०, टनेलको सानो गोलभेडा १२०, रातो आलु ८२.६७, मुढे रातो आलु

अविरल वर्षाले १५ करोडको पुष्पखेतीमा नोक्सानी, मूल्य बढेर सयपत्री मालाको ८५ रुपैयाँ पर्ने

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै

तीन महिनामा ५७ अर्बको इन्धन आयात, सबैभन्दा धेरै के भित्रियो ?

काठमाडौं । पछिल्लो ३ महिनाको अवधिमा नेपालमा ५७ अर्बको इन्धन आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ५७ अर्बको इन्धन नेपालमा आयात

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । अविरल वर्षाका कारण गत १२ र १३ असोजको तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने