देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री तथा उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघले आज पत्रकार सम्मलेन

विनोद चौधरीले ५ सय रोपनी जमिनमा शुरु गरे अकबरे खुर्सानीको खेती

काठमाडौं । खर्बपति व्यवसायी एवं सांसद् विनोद चौधरीले अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । चौधरीको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए

सागर फिडले एकै वर्ष गर्‍यो डेढ अर्बको कारोबार

काठमाडौं । दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको सागर फिड प्रालिले एकै वर्ष डढ अर्बको कारोबार गरेको छ। कम्पनीले सन् २०२२ मा १ अर्ब ३९ करोड १० लाख

आरजु लङ्ग्रेन चामल बजारमा

काठमाडौं । बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा ल्याएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन

सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् । सरकारले मे १ अर्थात् १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका बेला केन्द्रका

उदयपुर सिमेन्टले कमायो साढे २ करोड नाफा, मौज्दात घटी हुँदा आयमा असर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले वार्षिक एक लाख बढी क्लिङ्कर उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरको सिमेन्ट उत्पादन, सिमेन्टको आयात प्रतिस्थापन एवं निर्यातमा योगदान, देशको औद्योगिक तथा

नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुल्यो, यस्तो छ व्यवस्था

काठमाडौं । सरकारले नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नेपालमा

पाँचभाइको सुन्तलाखेती

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम

खरबुजाको व्यापारबाट मनग्य आम्दानी

दाङ । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै