उत्पादन सुरु भएको २५ बर्षपछि उदयपूर सिमेन्ट महोत्सवमा

उदयपूर । जिल्लाको सदरमुकाम गाईघाटमा मंगलबारबाट सुरु भएको प्रथम प्रदेश महोत्सवमा उदयपुर सिमेन्टको उत्पादन गैडा सिमेन्ट आकर्षणको केन्द्र बनेको छ । आफ्नो २५ बर्षे इतिहासमा उदयपुर सिमेन्टले पहिलो पटक महोत्सवमा

नेपालमा प्रत्यक्ष बैदेशिक लगानीः २५२ कम्पनीमा जम्मा १ खर्ब ३७ अर्ब मात्रै !

काठमाडौं । लामो राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताका कारण नेपालमा अपेक्षाकृतरुपमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआइ) भित्रिन सकेको छैन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ लाई आधार मानेर गरेको अनुसन्धानमा

नविन्द्रराजले ब्यूँताएको नेपाल औषधिले फागुन पहिलो सातादेखि सिटामोल उत्पादन गर्ने

काठमाडौं । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले फागुन पहिलो सातादेखि सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनका लागि भारतबाट २ वटा मेसिन भित्र्याई सकिएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीले

नेपाल विल्डकन अन्तराष्ट्रिय एक्स्पो हुँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा चौथो नेपाल विल्डकन तथा नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्सको आयोजना तथा फ्यूचरेक्स ट्रेडफेयर तथा इभेन्ट्सको सहकार्यमा आयोजना हुन लागेको

बजार बिस्तारमा व्यञ्जन तेल, युरोपियन स्टार्डडको नेपाली उत्पादन, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा झण्डै ३२ अर्ब रुपैयाँ बराबरको बर्षिक तेल खपत हुने गरेको निजी क्षेत्रको अनुमान रहेको छ । पछिल्लो समय नेपालमा ब्राण्डेड तेल बिक्री गर्ने भन्दै बहुराष्ट्रिय कम्पनीहरु

सिमेन्टमा एमजिओ मात्रालाई लिएर विभाग र उद्योगीबीच बिवाद, यस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड

  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ओपिसी सिमेन्ट उत्पादनमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसीयम राखेको भन्दै केही दिन अगाडी एउटा सिमेन्ट उद्योगलाई कारबाही गरेको थियो । नेपालमा उत्पादन भएको

रुपन्देहीका सिमेन्ट र छड उद्योगमा लगाएको ताला प्रहरीले खोल्यो

काठमाडौ । रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा युवा सङ्घ नेपाल र वाईसीएलले मंगलबार गरिएको तालाबन्दी लगतै प्रहरीले खोलेको छ । सिमेन्ट र छड उद्योगहरुमा युवाहरुको समूहले ताला लगाइएको सूचनाको आधारमा

घर बनाउँदै हुनुहुन्छ भने खुसीको खबर, सिमेन्टको मूल्य घट्यो

काठमाडौं । सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य घटाएका छन् । भारतबाट आउने कच्चा पर्दाथको आयातमा वृद्धि भएकसँगै उद्योगहरुले सिमेन्टको मूल्य घटाएका हुन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्रकुमार थापाले पछिल्ला दिनमा

भैरहवा क्षेत्रका सबै सिमेन्ट उद्योगमा एमाले र माओबादी भातृ संगठनले लगाए ताला

काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका सिमेन्ट उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् । पछिल्ला दिनमा सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने

सरकारको भन्सार नीतिले ४० करोड लागतको ‘डिओपी’ उद्योग समस्यामा

हेटौंडा । करिब ४० करोडको लगानीमा हेटौडा औद्योगिक क्षेत्रमा संचालनमा रहेको मासिक ४ सय टन उत्पादन क्षमताको डिओपी (Di Octyl Phthaiate) उद्योग बन्द हुने भएको छ । प्लाष्टिकका उत्पादन जोड्न