किशोर प्रधानको चुनावी भेलामा पूर्वअध्यक्ष चण्डीराजलाई ध्रुवे हात्ती
काठमाडौं । नेपाल उद्योग महासंघको आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानको टिमलाई भोट माग्न नेपालगञ्ज पुगेका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालमाथि आक्रोश पोखेका