एफएनसीसीआई नेतृत्वलाई कृषि उद्यमीको सुझावः आत्मनिर्भर रणनीति बनाउनेलाई

काठमाडौं । कृषि क्षेत्रमा सक्रिय रहेका व्यवसायीहरुले नेपालको कृषिलाई आत्मनिर्भर बनाउने गरी आगामी दिनमा रणनीतिहरु ल्याउन नेतृत्वलाई सुझाब दिएका छन् । सोमबार आयोजित कृषि क्षेत्रमा रहेका चुनौती र अवसरहरु विषयक

मासिक २ लाखबढी तलब तोकेर जापानले माग्यो नेपाली कामदार

काठमाडौं । नेपाली विद्यार्थी तथा अन्य कामदारको पनि आकर्षित गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रको कामको लागि २३ जना कामदारको माग गरेको छ । अक्सन इन्टरनेशनल प्रालिका अनुसार जिट्को अन्तर्गत जापानको

किसानलाई धनी बनाउने शेखर गोल्छाको शुत्रः उच्च मूल्य भएका खेतीमा प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अहिले निर्वाचन लागेको छ । महासंघका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठले सोमबार जुम बैठकमार्फत कृषि क्षेत्रको सम्भावना र चुनौतीको विषयको बारेमा कार्यक्रम राखेका थिए

बजारमा ल्यापटपको अभाव, मूल्य आकासियो

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा बजारमा ल्यापटपको व्यापार बढेको छ । लामो समयको बन्दाबन्दीपछि लकडाउन खुल्ने वित्तिकै ल्यापटप तथा मोबाइलको व्यापार उल्लेखनीय भएको थियो । जसका कारण बजारमा ल्यापटपको

संघर्षरत ‘रिबोक’ बिक्री गर्ने तयारीमा एडिडास

जर्मन स्पोर्टस ब्राण्ड एडिडासले लामो समयदेखि संघर्ष गरिरहेको यसको ब्राण्ड ‘रिबोक’लाई बिक्री गर्ने तयारी गरेको छ । केही वर्षयता व्यापारमा संघर्षरत रिबोकलाई बिक्री गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

दुर्गा लक्ष्मी स्टिलमा १ अर्ब बढी लगानी, जिआई पाइप बजारमा ल्याउने

काठमाडौं । बजारमा नयाँ स्टिल कम्पनी थपिने भएको छ । ६ जना लगाकर्ताको दुर्गालक्ष्मी स्टिल ल्याउन लागेका छन् । स्टिलमा माधव रेग्मीको ४६ प्रतिशत,अनुराग पाण्डेको २२ प्रतिशत,पुरन सिलवालको १३ प्रतिशत

व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न मेरो उम्मेदवारीः उपाध्यक्ष ढकाल

बुटबल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि

टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

काठमाडौं । अहिले टिकटकमा तनहुँको ‘मानहुँकोट’ डाँडाको भिडियो भाइरल छ । क्षितिजमा उदाउँदो सूर्य र डाँडामुनीको डम्म लागेको कुहिरोको मनोरम दृश्य हेर्दै गरेका हजारौंको भीड भिडियोमा देख्न सकिन्छ । दमौली

एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्यमा कोरोनाबारे जनसचेतना फैलाउने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसबाट बच्नका लागि जनसचेतना फैलाउने भएको छ । कम्पनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

सिटिजन्स बैंकले खुलायो जागिर, कुन पदमा कति जना ?

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै विभिन्न पदमा जागिर खुलाएको हो । बैंकले असिस्टेन्ट म्यानेजर सिनियर अफिसर पदमा २