झापाको मेचीनगरमा ७ बिघामा होटल रोयल रिक्रियशन नेपाल

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिकाको पाथीभराटोलमा होटल रोयल रिक्रिएशन नेपाल बन्ने भएको छ । होटलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनअनुसार रोयल रिक्रिएशन नेपाल प्रालिले तारे

‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने कम्पनीको व्यापार २२ प्रतिशतले बढ्यो

काठमाडौं । ‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने सिंगापुर बेभरेज नेपाल प्रालिको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२ प्रतिशतले बढेको हो

निजामती कर्मचारीको उमेर २ वर्ष थप्न प्रस्ताव, १० प्रकारका बिदाको व्यवस्था

काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव भएको छ । संसदमा दर्ता भएको निजावती सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । ऐनमा यसअघि

इकर्मस कम्पनी दराजले निकाल्यो कर्मचारी

काठमाडौं । नेपालसँगै दक्षिण एसियाका विभिन्न देशहरुमा सञ्चालनमा रहेको इकमर्स वेबसाईट दराजले कर्मचारीहरुलाई निकालेको घोषणा गरेको छ । चिनियाँ कम्पनी अलिबाबाको स्वामित्वमा रहेको दराजले आन्तरिक प्रतिवेदनमा थप व्यवस्थित र गतिशिल

बिश्व बजारमा एलजी टीभीको हिस्सा ३५ प्रतिशत, नेपालमा एआई प्रविधिमा सेवा दिँदै

काठमाडौं । बिश्व टीभी बजारमा एलजीको हिस्सा ३५ प्रतिशत रहेको छ । बजारमा अग्रणी हिस्सा कायम गर्न सफल एलजीको ओएइडी टीभी घरेलू मनोरञ्जनको सबैभन्दा बढी विश्वसनीय साधन बनिरहेको र यसको

न्यू वैदही खाद्य उद्योगले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार

काठमाडौं । न्यू वैदेही खाद्य उद्योगले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

युवा अर्थशास्त्री मनोज अर्थात् उद्यमीका सारथी

काठमाडौं । विज्ञ वा शास्त्री भन्ने वित्तिकै सेतो वा तिलचामले कपाल, ठूला चस्मा र चाउरिन खोज्दै गरेका अधबैँसे अनुहाररुपी आकृति मानसपटलमा आउने गर्छ । हुन पनि हामीले देख्ने विज्ञहरु यस्तै

लगानी सम्मेलन अगावै कोरियासँग टिफा गर्ने गृहकार्य, थप मुलुकसँग बिप्पा गर्ने मापदण्ड मन्त्रिपरिषदमा

काठमाडौं । तेस्रो लगानी सम्मेलनमार्फत अत्यधिक वैदेशिक लगानी भित्र्याउन सरकारले व्यापार तथा लगानीसम्बन्धी विभिन्न नीतिगत प्रक्रियालाई अघि बढाएको छ । यसैक्रममा सरकारले दक्षिण कोरियासँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा)

तीन प्रकारका औषधी प्रयोग नगर्न औषधी विभागद्वारा आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले तीन प्रकारको औषधि प्रयोग गर्न आग्रह गरेको छ । विभागले ति तीन प्रकारको औषधीको बिक्रीवितरणमा रोकसमेत लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि

काठमाडौंको केहि क्षेत्रमा शनिबार ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंको केहि क्षेत्रमा ४ घण्टासम्म बिद्युत आपूर्ति बन्द गर्ने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने काम गर्न लागिएकाले