प्रिमियममा आईपीओ ल्याएको सोनापुरको व्यापार निरन्तर घट्दो, ५७

काठमाडौं । हालसालै प्रिमियम मूल्यमा आईपीओ निकालेको कम्पनी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको व्यापारमा लगातार दोस्रो वर्ष पनि कमी आएको छ । सोनापुरले गत साउनमा कम्पनीको तत्कालीन पुँजी ३ अर्ब

एकल विन्दु सेवालाई स्वचालित बनाईंदै

काठमाडौं । सरकारले उद्योग दर्ता, लगानी स्वीकृतिलगायतको सेवालाई एकल विन्दु सेवा केन्द्रबाट विद्युतीय प्रणालीमार्फत प्रदान गर्न एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । उद्योग, वाणिज्य

कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)

काठमाडौं । आक्रामक बजार विस्तारमा लागिरहेका तत्कालीन वायुसेवा नेकोन र कस्मिकबीचमा सन् १९९६ मा प्रतिस्पर्धा चलिरहेको थियो । त्यतिबेला आन्तरिक उडानमा सेवा दिने गरी बुध्द एयर दर्ता भयो । सन्

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

चितवन । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी

भ्यालेन्टाइन डेको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट

पोखरा । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन

राष्ट्र बैंकद्वार ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको इजाजतपत्र नेपाल राष्ट्र

ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् सम्पन्न

काठमाडौं । ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए)को फाइनल काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएका थिए, जसमध्ये ६ जना फाइनलमा पुगेका थिए। फाइलनलमा अञ्जना मल्ल सहसंस्थापक

पर्यटक बढेसँगै होटलको नाफा १० प्रतिशतले बढ्यो, हायात प्यालेस भने ११ करोड घाटामा

काठमाडौं । पर्यटक आगमनसँगै होटलको नाफा बढेको छ । सन् २०२३ मा पर्यटक आगमन १० लाख नाघेसँगै पर्यटन क्षेत्रले त्यसको लाभ पाउन थालेको छ । पर्यटक आगमन बढेकै कारण नेपालका

नेपालको व्यापारमा ११ लाख जनशक्ति प्रयोग, ८०.५८% जनशक्ति पारिश्रमिक वेगर काम गर्छन्

काठमाडौं । नेपालको आर्थिक क्रियाकलापमध्ये एक व्यापार क्षेत्रबाट ११ लाख ३० हजार सर्वसाधारणले रोजगारी प्राप्त गरेका छन् । तत्कालिन केन्द्रीय तथ्याँक विभागले २०७८ सालमा गरेको राष्ट्रिय जनगणना अनुसार नेपालको कूल

एफएनसीसीका महानिर्देशक अवस्थी म्यानेजर अफ दि इयरबाट सम्मानित, म्यानको अध्यक्ष बने ओझा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी यो वर्षको उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)को ४३औं वार्षिक साधारणसभाका अवसरमा प्रत्येक वर्ष यस्तो सम्मान