राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीलाई मार परेको छः
नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष राजेश अग्रवाल नेपाली सिमेन्ट उद्योगका एक हस्ती हुन् । व्यवसायिक घराना आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल औद्योगिक क्षेत्रमा विभिन्न नीति नियम बनाउँदा सरकारसँग