आईएमई ग्रुपको प्रवेशसँगै सफ्टवेयर निर्माणमा आक्रमक बन्दै रिगो

काठमाडौं । मुलुकको एक ठूलो व्यवसायिक समूह ‘आईएमई ग्रुप’को लगानीसँगै सफ्टवेयर निर्माण कम्पनी रिगो टेक्नोलोजीले आक्रमक बजार बिस्तारमा लागेको छ । कर्पोरेट लक्षित सफ्टवेयर निर्माण गरिरहेको रिगो टेक्नोलोजीले अब साना

टिच फर नेपालका संस्थापक शिशिरको पिक एण्ड ड्रप, यसरी बन्दैछ मुलुकको लिडिङ डेलिभरी कम्पनी

काठमाडौं । कोरोना संक्रमणले तीव्ररुप लिएपछि मुलुकभर लकडाउन जारी भयो । पहिलो लकडाउनको मध्यतिर पुग्दा ग्यासको अभाव देखिनथाल्यो । त्यहीबेला शिशिर खनाललाई लाग्यो ग्यास डेलिभर गर्न सक्ने हो भने राम्रै

बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता पुष्टि गर्न निर्वाणको चूनौती, भने- छानबिन होस्

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणमा अधनिकृत व्यक्ति प्रवेश गराइएको विषयमा अर्थमन्त्री जनार्दन शर्मा आलोचित बनेका छन् । उक्त विषयमा छानबिन गर्न र तत्काल अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषयहरु अहिले

एक वर्षमा १० सिमेन्ट उद्योगले गरे पोनै ३२ अर्बको कारोबार, सर्वोत्तम सबैभन्दा अगाडि

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भएको लामो समय भइसकेको छ । स्वदेशमा माग पूरा गरेर निर्यातको बाटो खोजिरहेका सिमेन्ट उद्योगहरुको व्यापार पछिल्लो समय चम्किएको छ । कोरोना महामारीको समयमा लागू

१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना बनाउन भारतको अडानी ग्रुपको चासो

काठमाडौं । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्य आयोजना निर्माणका लागि भारतको अडानी ग्रुपले चासो देखाएको छ । भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानीको अडानी ग्रुपले कर्णाली चिसापानी

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताएका छन् । चन्द्रागिरि उद्योग

बढ्न थाल्यो जगदम्बा सिमेन्टको व्यापार, ९ महिनामा २ अर्ब १९ करोडको कारोबार

काठमाडौं । कोरोना महामारीका कारण घटेको जगदम्बा सिमेन्टको कारोबार बढ्न थालेको छ । सन् २०१८ मा ४ अर्ब ५८ करोड १० लाख र सन् २०१९ मा ३ अर्ब ७९ करोड

आयातमा थप कडाई गर्ने सरकारको तयारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको बताएका छन् । ‘विदेशी निकायले के भन्छ भन्दा पनि हामीले आफ्नो

सम्राट सिमेन्टले सिम्ले चुनढुङ्गा खानीबाट दैनिक ४ हजार मेट्रिक टन उत्खनन् गर्ने

काठमाडौं । दाङ जिल्लामा रहेको सम्राट सिमेन्ट कम्पनीले सिम्ले (थारा) चुनढुङ्गा खानी आयोजना सञ्चालनको कार्य अगाडि बढाएको छ । कम्पनीले सो चुनढुङ्गा खानी आयोजना उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रस्तावसहित

स्किल सेवालाई ४ कम्पनीबाट साढे ८ करोडको लगानी अफर, ३ हजारलाई तालिमपछि रोजगारी दिइने

काठमाडौं । घर मर्मतमा काम गरिरहेको स्किल सेवाले साढे आठ करोड रुपैयाँको लगानी जुटाएको छ । चार वर्षअघि तीन युवाले शुरु गरेको घर इन्स्पेक्सन गर्ने स्किल सेवा स्टार्टअपलाई चार कम्पनीले