१५० टन सिमेन्ट भारतको गोरखपुर निर्यात, उद्योगी अग्रवाल

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात भएको छ । इण्डष्ट्रिजले शुक्रबार भैरहवा स्थित सुनाैली नाकाबाट तिन ट्रकमा ५० केजीका ३ हजार बाेरा (१५० मेट्रिकटन) तानसेन ब्राण्डको

ऊर्जा उद्यमी गुरु न्यौपाने लगायतको ४५ करोड लगानीमा गौशालामा बन्दैछ तारे होटलसहितको ट्रेड टावर

काठमाडौं । ऊर्जा उद्यमी गुरु न्यौपाने लगायतको ४५ करोड लगानीमा काठमाडौंको गौशालामा तारे होटलसहितको बहुउदेश्यीय ट्रेड टावर निर्माण शुरु भएको छ । पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जोडिएको करीव ४ रोपनी जग्गा

गोल्छाको लगानीमा साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग खुल्ने

काठमाडौं । गोल्छा समूहले साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा ल्याउने भएको छ । गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले पर्साको बीरगञ्ज पोखरिया सडकखण्डमा उद्योग खोल्ने भएको

लकडाउनमा ६०% उद्योग पूर्णरुपमा सञ्चालन भएनन्, १७% कामदारले बिनातलब जागिर छाडे

काठमाडौं । कोरोना महामारीका सिर्जित लकडाउनकाे अवधिमा ६० प्रतिशत उद्योग तथा प्रतिष्ठान सञ्चालन नभएको पाइएको छ । केन्द्रीय तंथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा सर्वेक्षणमा १३

माइडियाको नयाँ स्वास्थ्य केन्द्रीत वाई-फाई वासिङ् मेसिन नेपालमा

काठमाडौं । माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले ८ किलो र ९ केजी क्षमताका २ वटा वाई–फाई सिरिजका वासिङ्ख मेसिन सार्वजनिक गरेको छ । दुई वटा मोटलमा चन्द्रमाको महिमा र

प्रधानमन्त्रीसँग उद्योगीको गुनासोः तरलता अभावले लगानी बिस्तार गर्न सकिएन, मौद्रिक नीतिमार्फत् सम्बोधन होस्

काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार

कृषि विकास बैंकमा १५२ जना कर्मचारीलाई रोजगारीको अवसर

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदनमा १५२ जनाका लागि रोजगारी खुलाएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले लेखापालदेखि शाखा प्रमुखसम्म ९ वटा

एसेम्बल उद्योगलाई छुट दिनु नीतिगत भ्रष्टाचार होः पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)का अध्यक्ष पवन गोल्यानले एसेम्बल गर्ने उद्योगलाई सहुलियत दिनु नीतिगत भ्रष्टाचार भएको बताएका छन् । ‘विदेशमा उत्पादित सामान ल्याएर नेपालमा जोड्ने मात्रै उद्योगलाई

नेपाल चीन लगानी सम्मेलन गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक

राजापक्ष पथमा देउवा, छोरा जयविरसिंहले आयात गर्ने व्यापारमा कर छुट 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजापक्ष शैलीलाई अगाडि बढाएका छन् । श्रीलंकामा महिन्द्रा राजापक्षले राजनीति तथा व्यवसायमा आफ्नो परिवारलाई स्थापित गरेका थिए । श्रीलंका आर्थिक संकटमा आउनुनमा राजापक्ष परिवारको प्रमुख