विभिन्न भाषामा फरक-फरक स्थानका कथा लेख्दै छन् ५
काठमाडौं । बेलाबेलामा फुत्तफुत्त घुम्न निस्किरहनु पर्छ सचिन डाँगीलाई । यात्रामा निस्किनु रमाइलोमात्रै होइन, देश बुझ्नु पनि हो । विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि भने घुमिरहनुपर्ने सचिन जस्ता व्यक्ति घरभित्रै निसास्सिएरर