ब्यापारमा जमेका सुरज बैद्य सिमेन्ट उद्योगमा, चीनको हुवाजिनसँग

काठमाडौं । व्यापारको क्षेत्रमा जमेको ब्यावसायिक घराना बैद्यज अर्गनाइजेशन उद्योगमा प्रवेश गरेको छ । चीनको हुवाजिन कम्पनीसँगको १६ अर्ब रुपैयाँ बराबरको संयुक्त लगानीमा धादिङमा सिमेन्ट उद्योग खोल्ने भएको छ ।

दक्षिण एसिया मै सस्तो नेपाली जुत्ता, तर सबै नेपालीले किन लाउँदैनन् ?

काठमाडौं । नेपाली जुत्तालाई दक्षिण एसिया मै सस्तो मानिन्छ । नेपालमा पाइने गुणस्तरको जुत्ता नेपाल बाहेक दक्षिण एसियाली देशहरुमा ४० प्रतिशतसम्म महंगो पर्न जाने फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष

शिखरको १५ वर्षे यात्रा: लगानीकर्तालाई २२६ प्रतिशत प्रतिफल, बजारमा यसरी भयो लिडर

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीको स्थापनाको वर्षलाई आधार मानेर हेर्दा शिखर इन्स्योरेन्स स्थापनाको १५ वर्ष पार गर्यो । गतवर्ष लाइसेन्स पाएर थपिएका तीनवटा कम्पनी र त्यसपछि आएका दुई कम्पनी मात्र

जापानमा महासंघका उपाध्यक्ष ढकालले भने-नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन्

मैत्रीपूर्ण फुटबलमा कर प्रशासकलाई व्यापारीले हराए

काठमाण्डौ । निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व

सानिमा बैंकमा खाता खोलेर देश-विदेशबाट यसरी गर्नुहोस् सेयर किनबेच

काठमाडौं । नेपालको सेयर बजारको बारेमा लगानीकर्ताको चासो दिनानुदिन बढ्दो छ । तर, सेयर खरिद गर्ने अन्यौलतामा अझैपनि धेरै लगानीकर्ताहरु छन् । झनै दोस्रो बजारमा न्यूनतम कित्ता सेयर खरिद र

पोखराको कार्यक्रमसँगै कंगारु एजुकेशन फेयर समापन

काठमाण्डौ । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । बैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र

महिला भएरपनि काठको मुर्ती बनाउँछिन् पूर्णलक्ष्मी, जसले यही काम गरेर घर बनाइन्

काठमाडौं । काठको मुर्ती बनाउने कलाकर्मीहरुमा महिलाका संख्या त्यतिधेरै छैन । त्यही थोरै महिला मध्येमा पर्छिन् कलाकार पूर्णलक्ष्मी शाक्य । सानै उमेरदेखि अरुले बनाएको हेर्दाहेर्दै मुर्ती बनाउन सिकेकी पूर्णलक्ष्मीले यो

वित्तीय संकटमा वायुसेवा निगम, सरकारसँग माग्यो २० अर्ब

काठमाडौं । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ । निगमले संस्थाको वर्तमान अवस्था र

भारतीय गाडी एसएमएल इसुजुको नेपालका लागि आधिकारिक बिक्रेता गोल्डफिश इन्टरनेशनल

काठमाण्डौ । एसएमएल ईसुजु, ईन्डियाले गोल्डफिश इन्टरनेशनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ । लक्ष्मी समूह अन्तर्गत गोल्डफिश इन्टरनेशनल (एक सहायक संस्था), अब नेपालका लागि एसएमएल ईसुजु सवारी साधनको लागी आधिकारीक